रामेछाप, जेठ १० । रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिकाको बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेको छैन । निर्वाचनको मुखमा इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको १०३ बोरा रासायनिक मलको विषय अझै अन्योलमा छ । नेकपा एमालेले किसानलाई मल बाँड्न ल्याएको भन्दै अवैध तरिकाले बिजुलीकोट पु(याइएको युरिया र डीएपी मल नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई […]