दसैंका बेला सुर्खेतमा नियमित अनुगमन, हरेक अनुगमनमा भेटिन्छन् पसलका त्रुटी
‘अनुगमन त नियमित भइरहेको छ, तै पनि सबै पसलमा गएर साध्य हुँदैन,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘हामीले अनुगमन गरेको दिनमा लेवल नमिलेका, म्याद गुज्रिएका वस्तु पाइएकै छ।’
नेपाल चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीको प्रहरीले ( बिओपी ) पाँच हजार मिटर अग्ला दुई वटा सिमास्तम्भहरुको अनुगमन गर्न सफल भएको छ । सिमास्तम्भहरुको नियमित अनुगमन कार्य अन्तर्गत बिओपीले एउटा सीमा स्तम्भमा एघारदेखि बाह्र घण्टा पैदल हिँडेर अनुगमन गर्ने कार्य गरेको हो ।
पर्वत : चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने समस्याबारे जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरा–१७ को छोरेपाटनमा बजार अनुगमन गर्दा लेवल नभएका, म्याद नाघेका र पसल नवीकरण नभएको फेला परेको छ।पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बजार अनुगमनअन्तर्गत बुधबार खाद्य सामग्रीको अनुगमन गरिएको बताइन्। नेपालीका मुख्य चाडबाडहरू नजिकै आउँदा बजारको नियमित अनुगमन गरेर बिक्रीका लागि राखिएका सामानको उपभोग्य मिति, छोटो समयमा नै बिक्री गरिसक्नुपर्न
तीनै सरकारको सहकार्यमा वाणिज्य विभागले प्रत्येक महिना देशव्यापी बजार अनुगमन गर्ने भएको छ । उपभोक्तालाई ठगिनबाट जोगाउने गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन नियमित अनुगमन बाहेक संयुक्तरूपमा देशभर एकै दिन अनुगमन गरिने भएको हो ।यसरी गर्ने बजार अनुगमन सबै निकायले आपसमा सहकार्य गरेर संयुक्तरूपमा हुने छ । यस अनुगमनमा गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ–आफ्नो मातहत निकायहरूलाई प्रभावकारी रुपमा समन्वय गर्ने छन् । यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकीकृत
काठमाडौँ । निर्वाचन आयोगले हालसम्म स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता लागु भएयता ६६ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए । नौ वटा सचेत गराइएको र एउटा ध्यानाकर्षणको निर्णय भएको उनले बताए । अर्यालले आचारसंहिता अनुगमनमा नियमित अनुगमन टोली र निर्वाचन अनुगमन टोलीले कार्यान्वयनको […]
काठमाडौँ। महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सँगसँगै नियमित बजार अनुगमन गर्ने तयारी गरेको छ । महानगरपालिकाका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक हरिप्रभा खड्गीले तिहार, म्ह: पूजा लगायतका चाडपर्व पछि हप्तामा दुई पटक बजार अनुगमन गरिने बताइन् । महानगरले दसैँ यता भने नियमित अनुगमन जारी राखेको पनि उनले बताएकी छन् । ‘खाद्यान्न, तेल, फलफूल, […]
महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनसँगसँगै नियमित बजार अनुगमन गर्ने तयारी गरेको छ । महानगरपालिकाका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक हरिप्रभा खड्गीले तिहार, म्हः पूजा लगायतका चाडपर्व पछि हप्तामा दुई पटक बजार अनुगमन गरिने बताउनुभयो । महानगरले दशैं यता भने नियमित अनुगमन जारी राखेको पनि उहाँले बताउनुभयो ।
कैलाली जिल्लामा सरोकारवालाहरूले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् ।बजारमा गैरकानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकाले आम उपभोक्ताहरू मारमा परेका हुन् । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भए पनि अनुगमन नभएको […]
कोभिड–१९ महामारीको सङ्क्रमण घटाउन काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले अनुगमन कार्यलाई तीव्रता दिने भएका छन् ।
गत वैशाख १५ बाट उपत्यकामा जारी परिमार्जित निषेधाज्ञा भदौ १६ सम्म लम्बिएसँगै अनुगमनमा तीव्रता दिइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बजार व्यवसाय तथा सार्वजनिक सेवाको अनुगमनलाई नियमित र तीव्र पारिने बताउनुभयो ।