निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले हालसम्म स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता लागु भएयता ६६ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए । नौ वटा सचेत गराइएको र एउटा ध्यानाकर्षणको निर्णय भएको उनले बताए । अर्यालले आचारसंहिता अनुगमनमा नियमित अनुगमन टोली र निर्वाचन अनुगमन टोलीले कार्यान्वयनको […]

सम्बन्धित सामग्री

आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण

काठमाडौँ। स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही […]

आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं, २ मंसिर । स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णकुमार […]

सोलुखुम्बु : आचारसंहिता उल्लङ्घन गर्ने चार जनप्रतिनिधिलाई आयोगको स्पष्टीकरण

सोलुखुम्बु – सोलुखुम्बुका चार जनप्रतिनिधिलाई जिल्ला आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनबारे परेको उजुरीका आधारमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पा र उपाध्यक्ष टासी ल्हामु शेर्पालाई समितिले लिखित स्पष्टीकरण सोधेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थुलुङ दुधकोशी गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका अध्यक्षहरुले स्पष्टीकरण पेस गरिसकेका...

बाँकेमा आचारसंहिता उल्लंघन गर्ने नौ जनालाई स्पष्टीकरण

बाँके जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका ९ जना उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै स्पष्टीकरण सोधिएको छ । आचारसंहिता विपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा सदस्यको …

आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण

नेपालगञ्ज– बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ । आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार  दिवाकर खनाल, वागेश्वरी चौलागाईंसहित […]

आचारसंहिता उल्लङ्घनविरुद्ध एकैदिन ९ स्पष्टीकरण

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घन विरुद्ध परेका उजुरीका आधारमा आज एकैदिन नौ वटा स्पष्टीकरण सोधेको छ ।आयोगले लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्लाबेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुन

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगको धमाधम स्पष्टीकरण

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उलङ्घन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्ने देखि सचेतसमेत गराउँदै आएको छ ।निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जोकोहीलाई स्पष्टीकरण सोध्नसक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, “आचारसंहिता उल्लङ्घन गर्ने सानो या ठूलोलाई छाड्ने भन्ने हुँदैन । आचारसंहिता उल्लङ्घनको विषय सबैलाई समान रुपमा

अध्यक्ष प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो । मौन अवधिमा प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले यहाँलाई किन कारबाही गर्नु नपर्ने […]

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग

मकवानपुर । हेटौँडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग गरेको छ । हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको समाचार र उजुरीका आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । उनीहरूको जवाफ प्राप्त भएपछि […]

निर्वाचन आयाेगले एकीकृत समाजवादी र शशांक काेइरालालाई स्पष्टीकरण साेध्याे

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  गएकाे शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र पठाएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।  यस्तै आयोगले नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालालाई पनि स्पष्टीकरण सोधेको छ । कोइरालालाई चुनाव खर्च विव...