पोखरा : बजार अनुगमनमा भेटिए म्याद नाघेका वस्तु

पर्वत : चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने समस्याबारे जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरा–१७ को छोरेपाटनमा बजार अनुगमन गर्दा लेवल नभएका, म्याद नाघेका र पसल नवीकरण नभएको फेला परेको छ।पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बजार अनुगमनअन्तर्गत बुधबार खाद्य सामग्रीको अनुगमन  गरिएको बताइन्। नेपालीका मुख्य चाडबाडहरू नजिकै आउँदा बजारको नियमित अनुगमन गरेर बिक्रीका लागि राखिएका सामानको उपभोग्य मिति, छोटो समयमा नै बिक्री गरिसक्नुपर्न

सम्बन्धित सामग्री

५० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट

सुर्खेत– चाडपर्व नजिकिँदै गएपछि सल्यानमा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा ५० हजार बराबरको म्याद गुज्रेका गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको छ। जिल्लाको शारदा नगरपालिकाका प्रमुख व्यापारिक क्षेत्रहरू श्रीनगर, खलंगा, बरला, साहुटोल, पीपलनेटा, दुलधारा पोखरा र मार्केमा बजार अनुगमन गर्दा झन्डै ५० हजार बराबरको गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको शारदा […]