खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तीन टोली अनुगमनमा

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ।

सम्बन्धित सामग्री

औषधि व्यवस्था विभाग र खाद्य प्रविधि विभाग गाभिने

५ जेठ, काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाभ्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रकेको खाद्य प्रविधि तथा गुण […]

कारबाही बढे पनि कालोबजारी घटेन

सरकारले खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन गरेका प्रयास सन्तोषजनक देखिएका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तथा नियमन गर्ने निकाय हो ।  विभागले आर्थिक वर्ष २०७७/७८ मा अखाद्य वस्तु उत्पादन गर्ने  एक सय उत्पादक कम्पनीलाई कानुनी कारबाही गरेको प्रतिवेदनमा उल्लेख भएपनि  बजारमा अखाद्य वस्तु उत्पादन गर्ने कम्पनी वा फर्मको सङ्ख्या भने घटेको देखिँदैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक एवं वार्षिक

काठमाडौँको एभरेस्ट वेभरेज पानी उद्योगमा सिलबन्दी

काठमाडौँ । मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेको काठमाडौँको एक पानी उद्योग सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौँको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेको गोकर्णेश्वेर ६ […]

‘तरकारी र फलफूलमा हानिकारक विषादीको मात्रा भेटियो’

१७ असार, काठमाडौं । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी, बुटवल, अत्तरिय, नेपालगञ्ज, झापा र सर्लाही कार्यालयमार्फत स्थानीय बजारको […]

उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन सम्बन्धि मन्त्रालयलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल गर्दै मन्त्री शर्माले यस्तो निर्देशन दि

जब पार्टी प्यालेसमा बिहे भोजको मासु गन्हायो

२६ मंसिर, काठमाडौं । मंसिर २२ गते साँझपख खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कलंकीबाट एक जनाले फोन गरेर आफूहरुले भोजमा खाएको मासु गन्हाएको गुनासो टिपाए । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार गुनासो टिपाउनेले फोनमा भनेका थिए ‘हामी बिहे भोजमा छौं, यहाँ पार्टी प्यालेसले बफेटमा राखेर खुवाइरहेको खसीको मासु अस्वाभाविक रुपमा गन्हाएको […]

मंगलबारदेखि उपत्यकामा दशैंलक्षित संयुक्त अनुगमन

२७ भदौ, काठमाडौं । चाडपर्वको मौका छोपी बजारमा हुने ठगी रोक्न सरकारले काठमाडौं उपत्यकामा संयुक्त बजार अनुगमन गर्ने भएको छ । वाणिज्य विभागको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौल तथा नेपाल गुणस्तर विभाग सम्मिलित संयुक्त टोलीबाट अनुगमन सुरु गर्न लागिएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए । […]

‘छापा मार्नासाथ मन्त्री र नेताको फोन आउँछ’

उपभोक्ता हितका लागि काम गर्न हाम्रो सरकारी संरचनामा करीब पाँच वटा जति निकाय छन् । तर, उपभोक्ताको दैनिकीसँग जोडिएका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको भूमिका धेरै छ । कृषि तथा पशुपन्छी विभाग, उद्योग र औषधि व्यवस्था विभाग पनि उपभोक्तासँग प्रत्यक्ष जोडिने […]

खाद्य विभाग र डीडीसीमा अख्तियारको छापा, जफत गर्‍यो कागजात

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र दुग्ध विकास संस्थान(डीडीसी)को कार्यालयमा छापा मार्दै कागजातहरू नियन्त्रणमा लिएको छ । खाद्य म्याद नाघेको बटर बिक्री वितरण गरेर खाद्य ऐन विपरीत उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने डीडीसी र आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने तथा भूमिकामाथि नै शङ्का उत्पन्न भएको खाद्य प्रविधि तथा गुण […]