जुम्ला : जुम्लाका ग्रामीण भेगका विद्यालयमा राम्रो व्यवस्थापन नभएकाले विद्यार्थीहरु मध्य दिनमै घर फर्कने गरेका छन्। सिंजा गाउँपालिका–६ रुगागाउँमा रहेको जनज्योति आधारभूत विद्यालय पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ।
विद्यालयको घेराबार, भौतिक संरचना र फर्निचर राम्रो नहुँदा समस्या भएको हो। घेराबार नहुँदा व...