मागभन्दा कम शिक्षक छनोट

भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको […]

सम्बन्धित सामग्री

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन: २ दिनभित्रै परीक्षा र नतिजा

काठमाडौं- काठमाडौं महानगरपालिकाले साेमबार स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ। स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते (हिजो) सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ता‍ंकका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो। प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको […]

स्रोत शिक्षक पदको परीक्षा मंसिर २३ गते हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदको परीक्षा मंसिर २३ गते लिने भएको छ। महानगरपालिकाले उक्त परीक्षा बिहान ८ बजेदेखि महानगरको शिक्षा विभागमा हुने जानकारी दिएको छ।महानगरपालिकाका अनुसार महानगरपालिकाको स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८० को दफा ५ बमोजिमको स्रोत शिक्षक छनोट समितिको मंसिर १७ गतेको निर्णयानुसार लिखित र प्रयोगात्मक परीक्षाको कार्यतालिका तोकिएको हो।गणित,अंग्रेजी,नेपाली, सामाजिक र विज्ञान विषयको परीक्षा हुने छ। प्रवेशपत्र मंसिर २३ गते बिहान ७ बजे वितरण गरिने महानगर

शिक्षक छनोट शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ : नेविसंघ

२२ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले सबै तहका शिक्षक छनोट शतप्रतिशत योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट हुनुपर्ने जनाएको छ । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयक माथि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा संघले विद्यालयहरूले शुल्क लिन पाउने व्यवस्था संविधानको व्यवस्थासँग बाझिएको जनाएको छ । विधेयकले ऐनको स्वरूप प्राप्त गरि लागू हुँदा राज्यलाई के कति […]

मधेश प्रदेशका प्रावि तह प्रथम, द्वितिय र निमावि तह द्वितिय श्रेणीको शिक्षक छनोट

२४ असार, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत मधेश प्रदेशका लागि प्राथमिक तह प्रथम, द्वितिय र निम्नमाध्यमिक तह द्वितिय श्रेणीको शिक्षक छनोट गरेको छ । आयोगले प्राथमिक तह, प्रथम श्रेणी तथा द्वितीय तहको र निम्न माध्यामिक तहको द्वितीय तहका लागि गत मंगलबार (असार २१ गते) लिएको अन्र्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको […]

त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने तयारीप्रति अनेरास्ववियुको आपत्ति

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई करारमा नियुक्त गर्ने तयारी भएको भन्दै आपत्ति जनाएको छ । प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने मूल मार्ग बन्द गर्ने गरी आंशिकलाई करार र करारलाई स्वतः स्थायी प्रक्रियामा लैजाने गरी बाटो खोल्न लागेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिबार विज्ञप्ति जारी गरी आंशिक शिक्षकलाई करार गराउने कदम प्राज्ञिक उन्नयन र त्रिभुवन विश्वविद्यालयको संस्थागत विकासको विरुद्धमा रहेको बताए । ‘

त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने कदम स्वीकार्य छैन : अनेरास्ववियु

१९ भदौ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई करारमा नियुक्त गर्ने तयारी भएको भन्दै विरोध जनाएको छ । प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने मूल मार्ग बन्द गर्ने गरी आंशिकलाई करार र करारलाई स्वतः स्थायी प्रक्रियामा लैजाने गरी बाटो खोल्न लागेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । अध्यक्ष ऐन महरले विज्ञप्ति जारी […]

शिक्षक छनोटमा लफडा : अनुत्तीर्ण भएपछि विद्यालयमा आक्रमण, प्रश्नपत्र च्याते

धनगढी : कैलालीको एक विद्यालयमा शिक्षक छनोटको विषयलाई लिएर लफडा भएको छ।धनगढी उपमहानगरपालिका १९ मा रहेको फूलबारी माविमा शिक्षक छनोटका क्रममा आफू निकटका व्यक्ति बस्तुगत परीक्षामा अनुत्तीर्ण भएको भन्दै विद्यालयमा आक्रमणसमेत गरिएको छ।धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको फूलबारी माविमा अनुत्तीर्ण भएका व्यक्तिका आफन्तले आक्रमण गरेका हुन्। राहत करारमा शिक्षक छनोट गर्न बुधबार सुरुमा बस्तुगत परीक्षा सञ्चालन भएको थियो। जसमा १० जना उम्मेदवार सहभागी भए। १० जनामध्ये विकास खड्का र सन्तराम चौधरी