शिक्षक सेवा आयोगद्धारा मावि तहको शिक्षक सिफारिस

काठमाडौं, २६ असार । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदको लागि सिफारिस गरेको छ । आयोगले आन्तरिक प्रतियोगिता माध्यमिक तह, द्धितीय श्रेणी शिक्षक पदको लागि सिफारिस गरेको हो । आयोगले सञ्चालन गरेको अन्तर्वाताको उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा शिक्षकहरुको बढुवा सिफारिस गरेको जनाएको छ।

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोग  : मावि तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा प्रकाशित

शिक्षक सेवा आयोगले संचालन गरेको माध्यामिक तहको सामान्य परीक्षाको नतिजा प्रकाशित गरेको छ । गत चैत १५ गते संचालन गरेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो । सामान्य परीक्षामा उत्तिर्ण परीक्षार्थीको...