शिक्षक सेवा आयोगले शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने

शिक्षक सेवा आयोगले विभिन्‍न तहको शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

सकेसम्म बन्दैनन् शिक्षक, बने पनि निजामती र वैदेशिक रोजगारीमा ध्यान

पर्वत : लोक सेवा आयोग होस की शिक्षक सेवा आयोग होस, सम्बन्धित कार्यालयले गर्ने विज्ञापन नै किन नहोस्। कुनै पनि पदपूर्ति गर्दा सफल उम्मेदवारसँगै वैकल्पिक उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिन्छ। सफल उम्मेदवारले नियुक्ति लिएको एक वर्षभित्रमा नै जागिर छाडेमा वा नियुक्ति पत्र बुझ्नै नगएको अवस्थामा वैकल्पिक उम्मेदवारले मौका पाउने नियम छ।शिक्षक सेवा आयोगले पर्वत जिल्लामा पदपूर्ति गरेकामध्ये केही शिक्षकले नियुक्ति पाएको पद त्यागेपछि १० जना वैकल्पिक उम्मेदवारले स्थायी जागिरको मौका पाएका छन्। शिक्षा विक

४३५ माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग

७ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ । शिक्षकको विज्ञापन गत वर्ष जस्तै प्रदेशगत रुपमा माग गर्ने […]

दुर्गमका सर-मिस भन्छन्-गाउँमा मास्टर नै भेटिन्न !

गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो । त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम […]

शिक्षण पेशाप्रति वितृष्णा र अरुचि बढ्दै गएकाे छ: राजेन्द्र दाहाल

पोखरा- गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो। तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके। बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन्। खोलिएको विज्ञापनमा पनि ४ सय जनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो। त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति […]

विद्यालय दुई तह, शिक्षक मागिँदै तीन तहको

काठमाडौं : शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्छन्, शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यम

शिक्षक विज्ञापन पुनः तीन तहकै

शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरक–फरक तरिकाबाट परीक्षा सञ्चालन गरेर

गण्डकी प्रदेशले गर्‍यो ४१ शिक्षकको बढुवा

९ असार, काठमाडौं । शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभिन्न तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरुको बढुवा गरेको छ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको विभिन्न मितिको निर्णयानुसार बढुवाको लागि निवेदन दिएका ४१ जनालाई बढुवा गरेको सूचनामा उल्लेख छ । प्रदेश बढुवा समितिले आयोगको […]

कार्यसम्पादन मूल्यांकनको आधारमा विभिन्न तहमा बढुवा सिफारिस

२७ जेठ, काठमाडौं। शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटाले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ । निर्देशनालयले शिक्षक सेवा आयोग नियमावली २०५७ (सशोधन सहित) बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवाको लागि सिफारिस गरेको जनाएको छ । प्रदेश एकका विभिन्न जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका […]

विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग

काठमाडौं, असोज १७ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित […]