भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीनजना पक्राउ

काठमाडौं। भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको आरोपमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने भरतबहादुर रावत, मानबहादुर रावत र लोकराज रावत रहेका छन्। उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानका कामु उपकुलपति डा कार्कीमाथि दुर्व्यवहार, तीनजना पक्राउ

कामु उपकुलपति डा  कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका हुन्।

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीनजना पक्राउ

पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका-७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

भारतमा दुई महिलाकाे हत्या गरी मासु खाएकाे आराेपमा तीनजना पक्राउ

नयाँदिल्ली । भारतमा आफ्नो अनियन्त्रित याैन इच्छा पूरा गर्न हत्या गरिएका दुईजना महिलाका शवका केही भाग खाएको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ ।   ७५ वर्षीया वृद्धालाई यौन दुर्व्यवहार गरेको आरोपमा जेल सजाय भुक्तान गरिसकेका बलात्कारका अभियुक्त मुहम्मद साफी, हाइकु कवि तथा मसाज पार्लरका मालिक भागवल सिंह र उनकी पत्नी लैला सिंहलाई प्रहरीले पक्राउ...

को हुन् कुटपिटको आरोपमा पक्राउ परेकी ज्वाला ?

काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ । ज्वालाको वास्तविक नाम...

कुटपिटको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ ।

राउटे युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ

सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन्। राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएका थिए। उक्त भिडियो उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए। सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल ...

निकिशा श्रेष्ठमाथि बाटोमा दुर्व्यवहार गर्ने तीनजना पक्राउ

मंगलबार निकिशा श्रेष्ठलाई भक्तपुरको सडकमा जिस्काएर हैरानी गर्ने तीनजनालाई भक्तपुर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ।