कुटपिटको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ ।  

सम्बन्धित सामग्री

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महोत्तरीमा तीनजना पक्राउ

२६ माघ, जनकपुरधाम । महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा महोत्तरीको सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर […]

नीलगाई मारेको आरोपमा तीनजना पक्राउ

कपिलवस्तु : कपिलवस्तुमा नीलगाई मारेको आरोपमा तीनजना पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका-८ शिहखोरमा नीलगाईको मासु भागबण्डा लगाउँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नीलगाई आरक्षित जनावरको सूचीमा रहेकाले शिकार गर्न पाइँदैन।नदीको बगरमा शुक्रबार दिउँसो नीलगाईको मासु भाग लगाउँदै गरेको सूचना पाएपछि मर्दातपुरबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।पक्राउ पर्नेमा स्थानीय जमिल अहमद चौधरी, कपिलवस्तु नगरपाल

सात महिनासम्म किशोरीलाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

धनगढी । कञ्चनपुरमा मानसिक रूपमा स्वस्थ नरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ परेकाहरूले सात महिनासम्म किशोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मानसिक रूपमा कमजाेर रहेकी १७ […] The post सात महिनासम्म किशोरीलाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालिका बलात्कार आरोपमा बागलुङमा तीनजना पक्राउ

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले बालिका बलात्कारको आरोपमा तीनजना पक्राउ गरेको छ। बागलुङ नगरपालिका–२ समिट चोकस्थित एउटा होटलमा राखी तीनजना बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका–९ घरका २५ वर्षीय अशोक दर्लामी, रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीय एकजना किशोर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकार

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवारसहित तीनजना पक्राउ

मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौंका प्रतिनिधिसभा निर्वाचन ५ अन्तर्गतको प्रदेशसभा (२) का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा प्रदेश सभा सदस्य निरौलासहित बूढानीलकण्ठ नगरपालिका–...

श्रृंखलाबद्ध डकैतीमा संलग्‍न रहेको आरोपमा कीर्तिपुरबाट तीनजना पक्राउ

३१ साउन, काठमाडौं। श्रृंखलाबद्ध डाकैती संलग्‍न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्च‍ोकको मेलम्ची नगरपालिका-७ का ३८ वर्षीय राम सिंह तामाङ, मकवानपुरका बागमती गाउँपालिका-८ का ३८ वर्षीय दिल बहादुर सिङ्तान र मकवानपुरकै बकैया-५का ३५ वर्षीय शुशिल भन्‍ने बाबुलाल थिङलाई महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट पक्राउ गरेको हो । उनीहरुमाथि काठमाडौं […]

हत्या आरोपमा श्रीमान्सहित तीनजना पक्राउ

जनकपुरधाम –सर्लाहीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् । सर्लाहीको पर्सा गाउँपालिका १ का बालदत्त भन्ने रमजेश कुमार रायको श्रीमती २० वर्षीया निशा यादवको हत्याको आरोपमा श्रीमानसहित ससुरा राम प्रताप राय र देवर राजु यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गत जेठ २२ गते रातिदेखि निशा आफ्नो घरबाट […]

नक्कली सुन देखाई ठगी गरेको आरोपमा तीनजना पक्राउ

४ वैशाख, गोरखा । नक्कली सुन देखाइ ठगी गरेको आरोपमा गोरखाबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–१ का जुर्णं बहादुर गुरुङ, बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ की जुना तामाङ र सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का गान्दिप कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ । फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन […]

शिशु चोरीको आरोपमा जनकपुरबाट तीनजना पक्राउ

जनकपुरमा सात महिने शिशु चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका दुई महिला र एक पुरुषलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका वडानम्बर १० का संजित मुखियाकी ३५ वर्षीया पत्नी मनिषा देवी मुखिया, औरही गाउँपालिका वडानम्बर १ स्थित पौडेश्वर घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४

विद्यालयमा चोरी गरेको आरोपमा तीनजना पक्राउ

१६ मंसिर, धनगढी ।प्रहरीले कञ्चनपुरमा विद्यालयमा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रमुखको कक्ष र कम्प्युटर कक्षको ताला फुटाएर विभिन्न समान चोरी गरेको आरोपमा तीन जनालार्इं पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्क्राउ पर्नेमा भीमदत्त नगरपालिका‍-१३ पिपरिया बस्ने २० वर्षीय मोहित ठगुन्ना, २० वर्षकै […]