को हुन् कुटपिटको आरोपमा पक्राउ परेकी ज्वाला ?

काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ । ज्वालाको वास्तविक नाम...