प्रहरीलाई कुटपिट गरेको आरोपमा तीनजना पक्राउ

पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका-७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

सम्बन्धित सामग्री

श्रीमान–श्रीमतीमाथि कुटपिट गरी डकैती गर्ने तीनजना पक्राउ

रामेछापको दोरम्वा शैलुुङ गाउँपालिका–४ स्थित पासेवन ओख्रेनीका ८८ बर्षिय हर्कवहादुर नगरकोटीको घर तोडफोड गरी डकैती गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–४ बस्ने ३४...

मापसे गरी हुम्लामा लेखापाल कुट्ने तीनजना पक्राउ

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिकामा मदिरा सेवन गरेर नाम्खा गाउँपालिकाका लेखापाललाई कुटपिट गर्ने तीनजना प्रकाउ परेका छन् । शुक्रवार पालिकाको कार्यालयमा गएर लेखापाल अश्विनकुमार देवकोटालाई हातपात गरेको र कार्यालयको फाइलहरु फाल्दिएको भन्दै हुम्ला प्रहरीले तिन जनालाई प्रकाउ गरेको हो । प्रकाउ गर्नेमा सिमिकोट गाउँपालिकाका २९ वर्षीय नुर्बु लामा, ३० वर्षीय दोर्जे लामा र ३० वर्षीय […]

रक्सी खाएर साथी साथीमा झगडा हुँदा एकको मृत्यु, तीनजना पक्राउ

काठमाडौं । साथीको कुटपिट गरी हत्या गरेर फरार भएका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुर घर भई हाल काठमाडौंको महांकाल बस्ने १९ वर्षीय बिमल राई, १८ वर्षीय जितेन राई, १९ वर्षिय सन्जय राई रहेको छन् । उनीहरुले शनिबार राति साढे ९ बजे आफनै कोठामा भोजपुरको हतुवागढी गाउँपालिकाका पातालेपानी […]

रौतहटमा प्राविधिक शिक्षालयका प्रमुखमाथि आक्रमण, तीनजना पक्राउ

रौतहट :  जिल्लाको मौलापुर नगरपालिकामा सञ्चालिन बहुप्राविधिक शिक्षालयका प्रमुख मुकेश यादवमाथि हातपात भएको छ। शिक्षालय प्रमुखमाथि कुटपिट गरेको भन्दै प्रहरीले रोहित साह, बलिराम साह र विरोधी पटेल भनिने विनोदलाई पक्राउ गरेको छ।शिक्षालयमा पढाइ सुधारका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको भन्दै आइतबार केही विद्यार्थीले यादवमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिए ।पक्राउ परेका विद्यार्थीमध्ये रोहितले शिक्षालयको बेथितिको ब

दिउसै अपहरण गरेर बन्धक बनाउने तीनजना पक्राउ

इटहरी । इटहरीमा दिउँसोको समयमै बन्धक बनाएर मानिस अपहरण गर्दै गरेको अवस्थामा तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार शुक्रबार इटहरी ८ फूलबारी टोलको प्लटिङमा २२ वर्षीय निर्मल श्रेष्ठमाथि आँखामा पट्टी बाँधेर कुटपिट समेत गदैै गरेको सूचनाका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । उनका […] The post दिउसै अपहरण गरेर बन्धक बनाउने तीनजना पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

को हुन् कुटपिटको आरोपमा पक्राउ परेकी ज्वाला ?

काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ । ज्वालाको वास्तविक नाम...

कुटपिटको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । कुटपिट गरेको आरोपमा ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । आफूलाई अभियन्ता बताउने संग्रौलासहित शर्मिला बाइला र हिमाल उपाध्ययलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप पनि संग्रौलामाथि रहेको छ ।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

मोतीबहादुरको हत्या भएको आठ महिनापछि तीनजना पक्राउ

गुल्मी : इश्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। इश्मा–१ छिनुवामा न्यु भुमरी होटलका सञ्चालक २३ वर्षीय कुँवरको गत भदौ २१ गते राति हत्या गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय रमेश कुमाल, गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाललाई प्रहरीले सार्वजनिक गरेको हो। तिजको समयमा केटी जिस्काएको विषयमा भएको विवाद कुटपिट हुँदा कुँवरको हत्या भएको पक्राउ परेकाहरुले वयानका क्रममा बताएको जिल्ला प्रहरी कार्यालय गल्ुमीका प्रहरी नायब उपरीक्षक पुर...