भारतमा दुई महिलाकाे हत्या गरी मासु खाएकाे आराेपमा तीनजना पक्राउ

नयाँदिल्ली । भारतमा आफ्नो अनियन्त्रित याैन इच्छा पूरा गर्न हत्या गरिएका दुईजना महिलाका शवका केही भाग खाएको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ ।   ७५ वर्षीया वृद्धालाई यौन दुर्व्यवहार गरेको आरोपमा जेल सजाय भुक्तान गरिसकेका बलात्कारका अभियुक्त मुहम्मद साफी, हाइकु कवि तथा मसाज पार्लरका मालिक भागवल सिंह र उनकी पत्नी लैला सिंहलाई प्रहरीले पक्राउ...

सम्बन्धित सामग्री

गोरुको मासु बिक्री गर्ने क्रममा तीनजना पक्राउ

मोरङ- मोरङको लेटाङ नगरपालिकामा गोरुको मासु बिक्रीका लागि भागबण्डा गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार शनिबार राति नगरपालिका ६ को कुशेचौरीबाट उनीहरू पक्राउ परेका हुन्। मध्यरात करिब १२ बजे कुशेचौरीबाट लेटाङका ३९ वर्षीय नीरबहादुर दमाई, ४० वर्षीय धनकुमार तामाङ र ६१ वर्षीय रामकुमार तामाङलाई गोरु काटेर मासु प्याक […]

नीलगाई मारेको आरोपमा तीनजना पक्राउ

कपिलवस्तु : कपिलवस्तुमा नीलगाई मारेको आरोपमा तीनजना पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका-८ शिहखोरमा नीलगाईको मासु भागबण्डा लगाउँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नीलगाई आरक्षित जनावरको सूचीमा रहेकाले शिकार गर्न पाइँदैन।नदीको बगरमा शुक्रबार दिउँसो नीलगाईको मासु भाग लगाउँदै गरेको सूचना पाएपछि मर्दातपुरबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।पक्राउ पर्नेमा स्थानीय जमिल अहमद चौधरी, कपिलवस्तु नगरपाल

बर्दियामा चित्तलको मासुसहित तीनजना पक्राउ

बर्दियामा चित्तलको मासुसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चित्तलको शिकार गरी मासु भागबण्डा गरिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। चित्तलको शिकार गरी काटेको स्थानबाट प्रहरी र वनको संयुक्त टोलीले ५० किलोग्राम मासुसहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

अनुचित कारोबारमा संलग्न ९९६ फर्मलाई कारबाही

वैशाख ५, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ९ महीनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौं उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट रू. एक करोड १८ लाख ६१ हजार राजस्व संकलन गरेको छ ।  अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पँगेनीले जानकारी दिए । उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइएको जानकारी दिए । सो अवधिमा ९०० फर्मलाई सामान्य सुधार गर्न र ४६१ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा १७ फर्मका वस्तुको नमूना संकलन, तीनजना पक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी, खान अयोग्य वा म्याद सकिएका रु ५३ लाख ५४ हजार ८४७ बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । सो अवधिमा सबैभन्दा धेरै ६२७ खाद्यान्न तथा किराना पसल अनुगमन गर्दा ३६८ पसललाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।  यस्तै १८६ ओटा कस्मेटिक तथा कपडा पसल, ११२ फार्मेसी, आठ स्टेशनरी पसल, १० सर्जिकल हाउस, ५३ अण्डा तथा मासु पसल, ३४ मार्ट, १६ फ्युल तथा कोइला पसल, नौ ग्यास पसल, सात ग्रोसरी, २० डिपार्टमेन्ट स्टोर, ३१ मदिरा तथा पेयपदार्थ, ६८ फलफूल तथा तरकारी पसल, ५० दुग्धजन्य पदार्थ तथा बेकरी र ८८७ अन्य उद्योगको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीदविक्री बिल नराख्ने फर्मलाई रू. पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जानकारी दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।  पछिल्लो समय बजारमा छडलगायत निर्र्माणसामग्रीको मूल्य उच्च भएको र ग्यास व्यवसायीले खाना पकाउने एलपी ग्यास लुकाएको उपभोेक्ताबाट गुनासो आएपछि ग्यास र छड केन्द्रित भएर अनुगमन गरिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए ।  नियमित बजार अनुगमन भइरहेको उल्लेख गर्दै उनले विभागले उपभोग्य वस्तु र गुणस्तरमा केन्द्रित भएर अनुगमन गर्ने गरेको बताए । रासस

दाङमा खुकुरीसहित तीनजना पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरबाट खुकुरीसहित तीन जनालाई पक्राउ गरिएको छ । तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनकाअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी १९ वर्षीय अजय मियाँ, रानीजरुवाका समीर विक र मासु मार्केटका...