कांग्रेस सांसदले बोल्दा माओवादी र रास्वपा सांसदले टेबुल ठोके
८ साउन, काठमाडौं । संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एकले अर्कोको अभिव्यक्तिमा समर्थन जनाउने बिरलै घटना देखिन्छन् । तर, नेपालको संसदमा बेलाबखत यस्त दृश्य देखिन्छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक …
माओवादी, रास्वपा, एकीकृत समाजवादी र केही मधेशकेन्द्रित दलहरू एक ठाउँमा नउभिए कांग्रेस-एमाले गठबन्धनले वाचा गरेअनुरूप संविधान संशोधन गर्न कठिन हुने विश्लेषण गरिएको छ।
प्रमुख राजनीतिक दलहरू वैशाख १५ गते हुने उपनिर्वाचनमा केन्द्रित भएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी प्रचारमा जुटेका हुन्।...
रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए।...
काठमाडौं- आन्दोलनरत लघुवित्त पीडितहरूले सोमबार नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । विभिन्न जिल्लाबाट पैदलयात्रा गरी राजधानी काठमाडौंमा आएर आन्दोलन गरिरहेका उनीहरूले आज त्यहाँ पुगेर धर्ना दिएका हुन् । पीडित रमेश सेन्चुरी नेतृत्वको टोली माओवादीको पार्टी कार्यालयमा पुगेको हो । उनीहरूले आज माओवादीसहित प्रमुख सात दल: नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, जसपा, […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा सहभागी गराउन चाहेको बताएका छन् ।
काठमाडौं : अन्तत: नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।
८९ सांसद भएको कांग्रेस यसअघि प्रतिपक्षमा बस्ने अनुमान धेरैले गरेका थिए। पाँच दलीय गठबन्धनबाट निस्केर एमालेसहित ७ दलको समर्थनमा…
काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ। कांग्रेसले काठमाडौं १ सँगै हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ। मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश […]
प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पा