कांग्रेस-एमाले गठबन्धन: नयाँ सरकारमा माओवादी र रास्वपा 'नजाने' - BBC News नेपाली

माओवादी, रास्वपा, एकीकृत समाजवादी र केही मधेशकेन्द्रित दलहरू एक ठाउँमा नउभिए कांग्रेस-एमाले गठबन्धनले वाचा गरेअनुरूप संविधान संशोधन गर्न कठिन हुने विश्लेषण गरिएको छ।

सम्बन्धित सामग्री

रविको ‘प्रचण्डपथ’

रास्वपा सत्ताकेन्द्रित राजनीतिक खेलमा नलाग्ने भनाइ राखेका थिए। मिसन ८४ बाहेक दायाँ/बायाँ नहेर्ने र नसोच्ने बताएका थिए। तर यस सार्वजनिक भनाइ राखेको दुई महिना पनि नपुग्दै माओवादी नेतृत्वमा एमालेसमेतको गठबन्धन सरकारमा गए।...

‘रास्वपालाई सरकारमा स्वागत गर्न माओवादी आँतुर’

काठमाडौ, १९ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य झक्कु प्रसाद सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउन चाहे वेलकम रहेको बताएका छन् । उनले रास्वपालाई आफूहरुले सरकारबाट नहटाएको उल्लेख गर्दै अहिले आए सरकारमा सहभागी गराउन तयार रहेको सुनाए । उनले भने,”राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामीले कहाँ सरकारबाट हटाएको हो र ? हामीलाई त अहिले रास्वपा सरकारमा आएपनि ठिकै […]

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्‌भाव कांग्रेस-माओवादी दुवैको छः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा सहभागी गराउन चाहेको बताएका छन् ।

रास्वपा पनि सरकारमा सहभागी हुन्छ– प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मन्त्रिपरिषद् विस्तारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका सभापति लामिछानेले सरकारमा गएर जनताको पक्षमा […]

उपेन्द्र यादवले भने : हामीलाई अपमान गरियो, सरकारमा जाँदैनौं

काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नहुने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारे । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,”हामी सरकारमा जाँदैनौं । हामीलाई अपमान गरियो । एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबीच मात्रै मन्त्रालय बाँडफाँड भयो, हामीलाई अपमान गरियो ।” आज साँझ […]

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी

११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ । स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ […]

रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

अध्यक्ष रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नयाँ सरकारमा सहभागी हुने भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा पार्टीको तर्फबाट अध्यक्षको नेतृत्वमा जाने निर्णय रास्वपाको बैठकले गरेको हो। रास्वपाले आइतबार बालकोटा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। त्यसपछि अध्यक्ष लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ […]

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छ : प्रवक्ता मुकुल ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ । बालकोटमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ ।

सरकारमा जाने मन्त्रालयको विषयमा रास्वपा थप छलफलमा

१० पुस, काठमाडौं । बालकोट बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार सरकारलाई समर्थन गर्ने निर्णय भएको छ । उनका अनुसार पार्टी सरकारमा जाने मोटामोटी सहमती भएको छ । उनले भने, ‘सरकारमा जाने मोटामोटी सहमती भएको छ । तर, […]