अपडेट :  कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ  भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।  मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पा

सम्बन्धित सामग्री

एमालेको ‘न्यानो’ खोज्दै रास्वपा

रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए।...

पाँच बजे नयाँ मन्त्रीहरुको शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासले नयाँ मन्त्रीहरुलाई पाँच बजे शपथको कार्यक्रम राखेको छ। नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले मन्त्री पठाउने तय भएको छ।

जसपा, रास्वपा र राप्रपा नेताहरु बालकोटमा

जसपा, रास्वपा र राप्रपाका नेताहरु एमाले अध्यक्ष केपी ओलीसँग छलफलमा जुटेका छन्। सत्तागठबन्धनमा सहमति नजुटेपछि साना दलहरु एमालेसँग छलफलमा जुटेका हुन्। माओवादी अध्यक्ष प्रचण्ड नपुग्दै जसपाका अशोक राई, रास्वपाका रवि लामिछाने...

काठमाडौंमा घण्टी उदाउँदा खुम्चियो एमाले, माओवादी पत्तासाफ

यसपटक काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ क्षेत्र जितिसकेको छ भने एउटा क्षेत्रमा जितको नजिक छ । कांग्रेसले ५ वटा क्षेत्रमा जित हासिल गर्दा एमालेले एउटा क्षेत्र मात्र जितेको छ ।

कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ क्षेत्रमा अगाडि

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ। कांग्रेसले काठमाडौं १ सँगै हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ। मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश […]