काठमाडौँ— दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ। टुटुको ९० वर्षको उमेरमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटु किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए । अल्पसंख्यक श्वेतहरुबाट दक्षिण […]
काठमाडौं । दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता आर्कबिशप डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । टुटुको आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टुटुले रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । रंगभेद विरोधी प्रतिक नेल्सन मण्डेलाका समकालीन, उनी […]
पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार जितेका छन्। फिलिपिन्स र रूसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्ने रेसा र दिमित्रीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो।
नोबेल समितिले उनीहरुलाई ‘यस आदर्श (अभिव्यक्ति स्वतन्त्रता)को पक्षमा उभिने सबै पत्रकारहरुको प्रतिनिधि’को संज्ञा दिएको छ। यी दुई सम्पादकहरु बेजोड अनुसन्धानमूलक…
काठमाडौं । यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो । नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि गरेको प्रयासलाई सम्मानस्वरुप पुरस्कृत गरेको नोबेल कमिटीले जनाएको छ […]
The post नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् । नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । पुरस्कार विजेता दुवै पत्रकार हुन् । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप यो पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ – दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षाका गर्ने प्रयास गरेका छन् जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’BREAKING NEWS:The Norwegian Nobel Committee has decided to aw
नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको छ। द नर्वेजियन नोबेल कमिटीले रेसा र मुरातोभले लोकतन्त्र र दिगो शान्तिको...
२२ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री एन्ड्रियेभिक मुरोटोभलाई दिइने भएको छ । शुक्रबार नर्वेजियन नोबेल कमिटीले उनीहरुलाई संयुक्तरुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरु दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिन लागेको हो । अभिव्यक्ति स्वतन्त्रता […]
काठमाडौं । यसवर्षको साहित्यतर्फको नोबेल शान्ति पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गरेका छन्। खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उनलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो । तान्जिनियामा सन १९४८ मा जन्मिएका गुर्नाहले हालसम्म लेखेका १० उपन्यासहरूमा शरणार्थीहरूको अनुभव समेट्ने गरेका छन्। सन १९९४ मा उनको […]
The post उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल शान्ति पुरस्कार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.