पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार जितेका छन्। फिलिपिन्स र रूसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्ने रेसा र दिमित्रीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो।
नोबेल समितिले उनीहरुलाई ‘यस आदर्श (अभिव्यक्ति स्वतन्त्रता)को पक्षमा उभिने सबै पत्रकारहरुको प्रतिनिधि’को संज्ञा दिएको छ। यी दुई सम्पादकहरु बेजोड अनुसन्धानमूलक…