काठमाडौं । यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी एलियास बिलियाट्स्की तथा रुसी मानव अधिकार संगठन मेमोरियल र युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीजलाई दिने घोषणा गरिएको छ । नोबेल शान्ति पुरस्कार समितिले उनीहरूलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । आगामी डिसेम्बर १० तारिखमा उनीहरूले उक्त पुरस्कार प्राप्त […]