काठमाडौँ— दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ। टुटुको ९० वर्षको उमेरमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटु किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए । अल्पसंख्यक श्वेतहरुबाट दक्षिण […]