वैशाखमा रिलिज भएका ८ फिल्मले बक्स अफिसमा कति कमाए ?

काठमाडौं । वैशाखमा रिलिज भएका आठमध्ये सात फिल्मको कमाइ निकै कमजोर देखिएको छ । ‘जारी’बाहेक अन्य फिल्मले घरेलु बक्स अफिसमा लगानी पनि उठाउन नसकेको देखिएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार २०८० सालको पहिलो महिना नेपाली बक्स अफिसमा असफल हुने फिल्मको संख्या धेरै देखियो । बोर्डको बक्स अफिसअनुसार दयाहाङ राई र मिरुना मगर […]

सम्बन्धित सामग्री

‘खुस्मा’को बक्स अफिस पर्फमेन्सले धीरज मगरलाई ठूलो राहत

काठमाडौं । धीरज मगर घरेलु फिल्ममा नयाँपुस्ताका आशातीत अभिनेता हुन् । ६ वर्षअघि ‘इन्टु मिन्टु लण्डनमा’बाट फिल्म करिअर थालेका उनले डेब्यु फिल्मबाटै प्रसिद्धि कमाए । रुकुममा जन्मिएर र लण्डनमा हुर्किएका उनी यतिबेला नेपाल फर्किएर आफूलाई फिल्ममा …

‘अदृश्य’ र ‘बगान’ले बक्स अफिसमा कति कमाए ?

काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएको नेपाली क्राइम-थ्रिलर ‘अदृश्य’ले घरेलु बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ । यो मल्टिस्टारर फिल्मको ग्रस कमाइ समेत शनिबारसम्म ५० हजार रुपैयाँ पुगेको छैन । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘अदृश्य’को कमाइ ४५ हजार रुपैयाँ ग्रस छ । प्रमोद अग्रहरि र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्म […]

बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले कति कमाए ?

काठमाडौं । पछिल्लो साता पनि नेपाली बक्स अफिसमा हलिउडको दबदबा देखिएको छ । शुक्रबार रिलिज भएको क्राइम–थ्रिलर ‘अदृश्य’ले न्यून कमाइ गरेको छ । विदेशी फिल्महरु बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले हलमा दबदबा कायम राखेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार करण जोहर निर्देशित ‘रकी और रानीकी प्रेम कहानी’ले पछिल्लो शनिबारसम्म […]

‘बगान’ र ‘मिसन इम्पोसिबल ७’ ले नेपाली बक्स अफिसमा कति कमाए ?

काठमाडौं । शुक्रबार रिलिज भएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’को सप्ताहन्त ओपनिङ प्रक्षेपणभन्दा निकै कम छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको फिल्मले नेपालमा भने न्यून कमाइ गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार सरोज खनाल निर्देशित नेपाली फिल्म ‘बगान’ले प्रदर्शनमा दुई दिनमा […]

‘परस्त्री’ र ‘अन्तिम संस्कार’ले बक्सअफिसमा कति कमाए ?

काठमाडौं । पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार शिल्पा मास्के स्टारर ‘परस्त्री’ले शुक्रबार र शनिबार तीन लाख ७५ हजार रुपैयाँ नेट कमाएको छ । विजय लामा स्टारर ‘अन्तिम संस्कार’ले नौ दिनमा ६ लाख ५२ रुपैयाँ नेट कमाइ गरेको छ । भारतीय फिल्म […]

आदिपुरुष, द फल्यास र नीरफूलले शनिबारसम्म नेपालमा कति कमाए ?

काठमाडौं । प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । हलिउड फिल्म ‘द फल्यास’को पनि ओपनिङ कमजोर छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा […]

‘प्रसाद २’ र ‘नाइँ नभन्नु ल ६’ ले पहिलो सप्ताहन्त कति कमाए ?

काठमाडौं । ‘जारी’ले घरेलु बक्स अफिसमा अहिलेसम्म १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दा शुक्रबारदेखि प्रदर्शनमा आएका तीनै फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) कमजोर ओपनिङ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक हेर्दा नाइँ नभन्नु ल ६, प्रसाद २ र कैदीको पत्रले अपेक्षाभन्दा कम कमाइ गरेका हुन् । ब्राण्ड भ्यालु बोकेको ‘नाइँ नभन्नु […]

अल्लू अर्जुनले ‘पुष्पा–२’मा पारिश्रमिक मागे भारु ८५ करोड

साउथ । गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द राइज’ले देश तथा विदेशमा प्रशंसा मात्रै पाएन बक्स अफिस कलेक्सन दुबै राम्रो गर्यो ।  यही चलचित्रबाट अल्लू अर्जुन, रश्मिका मन्दाना र सामान्था रुथ प्रभुले उत्तर भारतमा पपुलारिटी कमाए ।    अब चाँडै नै ‘पुष्पा–२’ आउँदै छ । खबरका अनुसार दोस्रो भागका...

यो वर्ष यी तीन हिन्दी फिल्मले मात्र कमाए नाफा

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषी फिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्‍यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्‍यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति आसाप्रद देखिएको छैन । वर्षको पहिलो ६ महिनामा दर्जनौँ साना, ठुला हिन्दी फिल्म रिलिज भए । ती सबैमा गरेर करिब १६ अर्ब भारु लगानी थियो । तर तीमध्

थप ५५ लाख कमाए ‘कबड्डी ४’ले तोड्नेछ नेपालमा ‘बाहुबली २’को रेकर्ड

काठमाडौं । के ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने ‘बाहुबली २’को कीर्तिमानलाई तोड्ला ? बक्स अफिस पण्डितहरुका लागि यो रस्साकस्सी निकै चासोको विषय बनेको छ । दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले २८ दिनमा २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘बाहुबली २’ले नेपाली बक्स अफिसमा २३ करोड रुपैयाँ लाइफटाइम ग्रस […]