काठमाडौं । ‘जारी’ले घरेलु बक्स अफिसमा अहिलेसम्म १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दा शुक्रबारदेखि प्रदर्शनमा आएका तीनै फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) कमजोर ओपनिङ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक हेर्दा नाइँ नभन्नु ल ६, प्रसाद २ र कैदीको पत्रले अपेक्षाभन्दा कम कमाइ गरेका हुन् । ब्राण्ड भ्यालु बोकेको ‘नाइँ नभन्नु […]