‘बगान’ र ‘मिसन इम्पोसिबल ७’ ले नेपाली बक्स अफिसमा कति कमाए ?

काठमाडौं । शुक्रबार रिलिज भएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’को सप्ताहन्त ओपनिङ प्रक्षेपणभन्दा निकै कम छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको फिल्मले नेपालमा भने न्यून कमाइ गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार सरोज खनाल निर्देशित नेपाली फिल्म ‘बगान’ले प्रदर्शनमा दुई दिनमा […]