‘परस्त्री’ र ‘अन्तिम संस्कार’ले बक्सअफिसमा कति कमाए ?

काठमाडौं । पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार शिल्पा मास्के स्टारर ‘परस्त्री’ले शुक्रबार र शनिबार तीन लाख ७५ हजार रुपैयाँ नेट कमाएको छ । विजय लामा स्टारर ‘अन्तिम संस्कार’ले नौ दिनमा ६ लाख ५२ रुपैयाँ नेट कमाइ गरेको छ । भारतीय फिल्म […]