बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले कति कमाए ?

काठमाडौं । पछिल्लो साता पनि नेपाली बक्स अफिसमा हलिउडको दबदबा देखिएको छ । शुक्रबार रिलिज भएको क्राइम–थ्रिलर ‘अदृश्य’ले न्यून कमाइ गरेको छ । विदेशी फिल्महरु बार्बी, ओपेनहाइमर र रकी और रानीकी प्रेम कहानीले हलमा दबदबा कायम राखेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार करण जोहर निर्देशित ‘रकी और रानीकी प्रेम कहानी’ले पछिल्लो शनिबारसम्म […]

सम्बन्धित सामग्री

हलिउडको साग अवार्डमा पनि ‘ओपेनहाइमर’को वर्चस्व, ‘बार्बी’ उपाधिबाट वञ्चित

काठमाडौं । नेपाली समयानुसार आज बिहान हलिउडमा वितरण गरिएको स्क्रिन एक्टर्स गिल्ड (साग) अवार्ड २०२४ मा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । हलिउड हड्तालले अघिल्लो वर्ष रोकिएको यो अवार्ड यस वर्ष आयोजना भएको हो । यसपटकको संस्करणमा ‘ओपेनहाइमर’ र अभिनेता किलियन मार्फीले बाजी मारे । ‘बार्बी’ अभिनेत्री मार्गट रोबी यसपटक पनि जितबाट वञ्चित रहिन् । टेलिभिजन […]

‘बार्बी’ र ‘ओपेनहाइमर’ चम्किँदा गर्मीयाममा हलिउडको कमाइ ४ बिलियन डलर पुग्यो

काठमाडौं । कमैले सोचेका थिए यसवर्षको गर्मीयाममा हलिउडलाई राहत मिल्नेछ । तर, ग्रेटा गेर्विगको ‘बार्बी’ र क्रिस्टोफर नोलनको ‘ओपेनहाइमर’ले हलिउडलाई ठूलै राहत दिए । मेदेखि अगस्ट महिनासम्मको अवधिमा यी दुई फिल्मको कमाइ विश्वब्यापी ४ बिलियन डलर पुगेको छ । भेराइटी म्यागजिनका अनुसार यो कमाइ कोभिड महामारीयताकै उच्च विन्दू हो । ‘ग्रीष्मकालिन सिजन सुरु भएसँगै लेबर […]