डोटी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी डोटीमा २ हजार ५ सय सुरक्षाकर्मी परिचालन हुने भएको छ । जिल्ला सुरक्षा समितिले यहाँका नौवटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो । प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले निर्वाचन शान्तिपूर्ण वातारणमा […]