कतार विश्वकपमा खटिने १६ हजार स्वयंसेवकलाई अभिमुखीकरण

दोहा – आगामी नोबेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा खटिने १६ हजार स्वयंसेवकलाई लुसेल स्टेडियममा अभिमुखीकरण तालिम दिएको छ। फिफा विश्वकपमा खटिने स्वयंसेवकको पोशाक अनावरण लुसेल स्टेडियममा १६ हजार भन्दाबढी स्वयंसेवकलाई एक साथ अभिमुखीकरण कार्यक्रम गरेको हो। आगामी फिफा विश्व कपको लागि सबैभन्दा ठूलो आयोजक स्थानले यस महत्त्वपूर्ण माइलस्टोन भेलाको लागि […]