स्याङ्जामा निर्वाचनका लागि दुई हजार ५५० कर्मचारी खटिने

स्याङ्जा । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि दुई हजार ५ सय ५० कर्मचारी मतदान स्थल र केन्द्रमा खटिने भएका छन् । जिल्लामा १९९ मतदान स्थल र ३ सय २० मतदान केन्द्रमा दुई हजार ५ सय ५० कर्मचारी खटिने निर्वाचन आयोग स्याङ्जाले जनाएको छ । मतदान स्थलमा मतदानको संख्याका आधारमा ८ […]

सम्बन्धित सामग्री

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवा-सुविधा पाउँछन्?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि योपटक निर्वाचन आयोगले देशभर दुई लाख ४६ हजार ९६० कर्मचारी खटाएको छ।आयोगका अनुसार देशभरका २२ हजार २२७ मतदान केन्द्र, १४१ अस्थायी मतदान केन्द्र र १० हजार ८९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन्।निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७४ कार्यान्वयनमा छ।यसर

सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी खटिने

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६३२ कर्मचारी खटिने भएका छन्

चुनावका लागि धनकुटामा १३ सय १२ कर्मचारी खटिने

धनकुटा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन १ हजार ३ सय १२ जना कर्मचारी खटिने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका १ सय ६४ मतदान स्थलमा सो कर्मचारी खटिने भएका हुन्।जसमा ६५३ शिक्षक रहेका छन् भने बाँकी कर्मचारी रहेका छन्। गएको स्थानीय तहको निर्वाचनमा शिक्षकलाई निर्वाचनमा खटाइएको थिएन। यसपटक भने प्राथमिक तहका स्थायी शिक्षकलाई खटाउन लागिएको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।धनक

लमजुङ निर्वाचन : दुई हजार सुरक्षाकर्मी खटिने

लमजुङ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन्। लमजुङमा दुई हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना […]

निर्वाचनमा लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी खटिने

लमजुङ – मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । लमजुङमा दुई हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ […]

नवलपुरको निर्वाचनमा दुई हजार चार सय कर्मचारी खटाइने

मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनमा नवलपुरमा दुई हजार चार सय बढी कर्मचारी खटिने भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए।निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन हुने उनले बताए। जिल्लामा एक सय १३ मतदानस्थल र तीन सय दुई मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा आठ ज

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ । गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ । सरकारले भयरहित रूपमा […]

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ।गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ।सरकारले भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन तीनवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेपछि सेनाले मतदान स्थलको बाहिरी सुरक्षा गर्ने भएको छ । सरकारले निर्व

निर्वाचनका लागि बैतडीमा एक हजार बढी कर्मचारी खटाइँदै

स्थानीय तह निर्वाचनका लागि बैतडीमा १ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। जिल्लाका १ सय २९ मतदानस्थल र २ सय ५ मतदान केन्द्रमा १ हजार १८ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।...

निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाखको बीमा गरिने

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सो कुराको जानकारी दिनुभएको हो । आयोगले निर्वाचनमा खटिने अनुमानित १ लाख १० हजार ७ सय १३ जना जनशक्तिको प्रतिव्यक्त २० लाख रुपैयाँ […]