लमजुङ निर्वाचन : दुई हजार सुरक्षाकर्मी खटिने

लमजुङ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन्। लमजुङमा दुई हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना […]

सम्बन्धित सामग्री

स्याङ्जामा निर्वाचनका लागि दुई हजार ५५० कर्मचारी खटिने

स्याङ्जा । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि दुई हजार ५ सय ५० कर्मचारी मतदान स्थल र केन्द्रमा खटिने भएका छन् । जिल्लामा १९९ मतदान स्थल र ३ सय २० मतदान केन्द्रमा दुई हजार ५ सय ५० कर्मचारी खटिने निर्वाचन आयोग स्याङ्जाले जनाएको छ । मतदान स्थलमा मतदानको संख्याका आधारमा ८ […]

चुनावका लागि धनकुटामा १३ सय १२ कर्मचारी खटिने

धनकुटा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन १ हजार ३ सय १२ जना कर्मचारी खटिने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका १ सय ६४ मतदान स्थलमा सो कर्मचारी खटिने भएका हुन्।जसमा ६५३ शिक्षक रहेका छन् भने बाँकी कर्मचारी रहेका छन्। गएको स्थानीय तहको निर्वाचनमा शिक्षकलाई निर्वाचनमा खटाइएको थिएन। यसपटक भने प्राथमिक तहका स्थायी शिक्षकलाई खटाउन लागिएको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।धनक

गुल्मीमा २५ सय बढि सुरक्षाकर्मी खटिने

२२ कात्तिक, गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मीमा २ हजार ५०० बढि सुरक्षाकर्मी खटिने भएका छन् । २ निर्वाचन क्षेत्र रहेको जिल्लामा १ हजार ४६८ म्यादी प्रहरी, ७ सय वढि नेपाल प्रहरी र शसस्त्र प्रहरी नेपाली सेना गरेर २५ सय बढि सुरक्षाकर्मी खटिने गुल्मीका प्रमुख जिल्ला अधिकारी […]

निर्वाचनमा लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी खटिने

लमजुङ – मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । लमजुङमा दुई हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ […]

कतार विश्वकपमा खटिने १६ हजार स्वयंसेवकलाई अभिमुखीकरण

दोहा – आगामी नोबेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा खटिने १६ हजार स्वयंसेवकलाई लुसेल स्टेडियममा अभिमुखीकरण तालिम दिएको छ। फिफा विश्वकपमा खटिने स्वयंसेवकको पोशाक अनावरण लुसेल स्टेडियममा १६ हजार भन्दाबढी स्वयंसेवकलाई एक साथ अभिमुखीकरण कार्यक्रम गरेको हो। आगामी फिफा विश्व कपको लागि सबैभन्दा ठूलो आयोजक स्थानले यस महत्त्वपूर्ण माइलस्टोन भेलाको लागि […]

निर्वाचनमा खटिने स्वयंसेवीको किन हुँदैन बीमा ?

निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने दुई लाख ५० हजार जना कर्मचारीको बिमा गर्ने भएको छ । यद्यपि निर्वाचनमा नै खटिने स्वयंसेवीले बीमा सुविधा नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले बताए ।आयोगले २०७९ वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनमा मतगणना, मतदान र प्राविधिक विषयहरूमा काम गर्नका लागि ठूलो सङ्ख्या कर्मचारी खटाउन लागेको छ। निर्वाचन आयोगका अनुसार चुनावमा खटिएका कर्मचारीको २० लाख रुपैयाँको बीमा गरिने छ । आयोगले स्थानीय तहको चुनावमा खटिने आयोगका पदाधिकारी र निर्वाचनमा खटिन

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बिमा

काठमाडौं–स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको निर्वाचन आयोगले विमा गरिदिने भएको छ। निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रति व्यक्ति  २० लाखको बीमा गर्न लागिएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए। विमा गर्न सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित बीमा प्रदायक कम्पनीहरुसँग […]

प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षामा सात हजार प्रहरी खटिने

काठमाडौँ – चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षाका लागि प्रदेश १ मा करिब ७ हजार प्रहरी खटिने भएका छन्। १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार दसैँबाट छठसम्मका लागि प्रदेशमा हुन सक्ने अपराधिक घटना र कोभिड नियन्त्रणका लागि विभिन्न रणनीतिसहित ६ हजार ९ सय २३ जना प्रहरी सुरक्षार्थ खटिने भएका छन्। […]