निर्वाचनमा खटिने कमान्डरलाई नै हतियार अभाव, प्रहरीले सेनासँग माग्यो दुई हजार थान पेस्तोल

काठमाडौँ । नेपाल प्रहरीले आसन्न स्थानीय निर्वाचनमा खटिने कमान्डरहरूलाई हतियार अभाव भएपछि नेपाली सेनासँग २ हजार थान पेस्तोल मागेको छ । प्रहरीले निर्वाचनपछि फिर्ता गर्ने गरी सहयोग स्वरूप ती हतियार मागेको हो । स्रोतका अनुसार आइतबार नेपाली सेनाले नेपाल प्रहरीलाई एक हजार थान पेस्तोल उपलब्ध गराएको छ। ‘निर्वाचन सुरक्षाका लागि हामीसँग हतियार छैन भन्दै माग्नुपर्ने […]

सम्बन्धित सामग्री

नेपाल भित्रिँदै अमेरिकी एम–१६ राइफल

काठमाडौं : नेपाली सेनाले करिब पाँच हजार थान अमेरिकी राइफल एम–१६ हतियार भित्र्याउने भएको छ। सेनाले यस वर्षका लागि झण्डै एक अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागेको हो। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल खरिद गर्न लागेको सेनाले जनाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरे...