काठमाडौँ। गीतकार दीपक कोइरालाले आफ्नो नयाँ गीत ‘आमा’ बजारमा ल्याएका छन् । आमाको बिछोडपछि वियोगमा रहँदा मनलाई सान्त्वना दिन आमाप्रति समर्पित भएर गीतकार कोइरालाले यो गीत बनाएका हुन् । गीतकार कोइरालाको आमा गीत यही असोज १४ गते बिहीबार सार्वजनीकरण गरिएको हो । दीपक कोइरालाको शब्द रहेको आमा गीतमा स्वर रामकृष्ण ढकालले दिएका छन् भने सङ्गीत […]