ट्रायथलनको नेतृत्वमा निलेन्द्रको निरन्तरता

२१ पुस, काठमाडौं । नेपाल ट्रायथलन संघको अध्यक्षमा निलेन्द्रराज श्रेष्ठ पुन: चयन भएका छन् । शनिबार ललितपुरमा सम्पन्न साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा दीपक कोइराला, उपाध्यक्षमा सुमन देवकोटा र धिरजप्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा युवराज सुनुवार, सिर्जना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका […]

सम्बन्धित सामग्री

नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनमा हरि धरेलकै निरन्तरता

२८ साउन, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन (एनसीएसए) को नेतृत्वमा हरिप्रसाद धरेलले निरन्तरता पाएका छन् । संघको छैटौं अधिवेशनबाट धरेलकै नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा सुनारबहादुर गुरुङ निर्वाचित हुँदा ल्हाक्पा शेर्पा उपाध्यक्षमा मनोनित भएका हुन् । महासचिव सन्तोष मादेन, सचिवहरु सुजित कंडेल र सन्जिव गुरुङ, कोषाध्यक्ष कान्छी […]

आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिने पार्टीको लक्ष्य रहेको बताए। गठबन्धनको ठूलो दल भएकाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने उनले बताए। उनले भने, ‘कांग्रेसको नेतृत्वमा […]

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने जनाएको छ । कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले औपचारिक रुपमा सबै प्रदेश र संघमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुने बताए। ‘प्रदेश सरकार […]

आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

३ पुस, काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुन्छ ।’ गठबन्धनको […]

सत्ता गठबन्धनलाई निरन्तरता दिने बालुवाटार बैठकको निर्णय

लोकतान्त्रिक-वाम गठबन्धनले आगामी सरकार निर्माणमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने, ‘बैठकमा चुनावको  विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो ।’ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ

कांग्रेस नेतृत्वमा सरकार बनाउन उपसभापति खड्काले भेटे माधव नेपाल

काठमाडौँ – अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सक्रियता बढाएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका खड्काले शनिबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन्। नेपाल निवास कोटेश्वरमा भएको भेटका क्रममा उनीहरुले एकअर्कालाई बधाई दिएका थिए। साथै दुई नेताबीच वर्तमान सत्ता […]

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने देउवाको तयारी, एमाले ‘पर्ख र हेर’ मा

काठमाण्डाै - चुनावी नतिजा अन्तिम चरणमा पुग्न लागेकै बेला दलहरु नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । सत्तारुढ गठबन्धनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने प्रयास गरेको छ । तर कसको नेतृत्वमा भन्ने यकिन भइसकेको छैन । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको तयारीलाई तीव्र बनाएको छ । गठबन्धनभित्रका दलबाट मात्रै बहुमत पुग्ने निश्चित नभएपछि कांग्रेसले गठबन्धनलाई कायम राख्दै संसदमा प्रतिनिधित्व गर्ने अरु दलसँग पनि समानान्तर रूपमा छलफल थालेको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले अस्ति बिहीवार जनमत पा...

एथलेटिक्स परिवारको नेतृत्वमा खत्रीकै निरन्तरता

९ साउन, काठमाडौं । एथलेटिक्स परिवार नेपालले अध्यक्षमा राजन खत्रीलाई निरन्तरता दिँदै निर्विरोध कार्यसमिति चयन गरेको छ । सोमबार काठमाडौंमा सम्पन्न पहिलो साधारणसभाले खत्रीलाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेको हो । कार्यसमितिका बाँकी सबै पदमा निर्विरोध चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा दीपक कुमार रन्जित, उपाध्यक्षहरु आशाराम गोठे, रमेश शाक्य र अनिरुद्र कुमार चौधरी चयन भएका […]

गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन्। उनले शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकार पनि कायमै रहने बताए । आज (आइतबार) काठमाडौँमा अनेमसंघ (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ। यो गठबन्धन सरकार कायमै रहन्छ ।’ उनले केही समस्या छन् भने […]

७० वर्षपछि नेतृत्वमा बस्न नपाउने प्रस्तावको निरन्तरता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७० वर्ष उमेर पुगेपछि पार्टी नेतृत्वमा बस्न नपाउने र दुइपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने विगतको प्रावधानलाई दशौं महाधिवेशनमा अघि सार्ने भएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ । नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको …