उपभोक्ता अधिकारवादी नै सघाउँछन् ठगी गर्नेलाई

काठमाडौं : महिला उपभोक्ता तथा बालबालिका अधिकार संरक्षण समूहसँग आबद्ध अप्सरा कोइराला, विश्व उपभोक्ता संघका सहसचिव दीपक कोइराला र तराई टेलिभिजनका एक जना पत्रकारद्वारा करिब आठ वर्षअघि इचंगुनारायणस्थित एक मसला उद्योगको मुद्दा मिलाइदिने नाममा सञ्चालकसँग चार लाख रुपैयाँ माग। उजुरीका आधारमा तीनै जना पक्राउ। एक महिनापछि धरौटीमा...

सम्बन्धित सामग्री

रिजालका वकिलको जिकिर : सरकारी सिदाबाट जीवन चलाउनेले कसरी चलखेल गर्नू ?

३२ जेठ, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालका वकिलहरुले ठगी कार्यमा उनको संलग्नता नभएको दाबी गरेका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेकाे एकल इजलासमा भएको बहसका क्रममा अधिवक्ता रामकुमार …

नक्कली शरणार्थी प्रकरणमा ३२ जना संलग्न, २४ करोड रुपैयाँ ठगी भएको उजुरी

नेपाल प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली धन्दामा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको छ । हालसम्म प्राप्त जाहेरी अनुसार यो गिरोहले कम्तिमा २४ करोड रुपैयाँ असूली गरेको देखिएको छ । यस प्रकरणमा पूर्व गृहमन्त्री, उपप्रधानमन्त्री, पूर्वसभासद, वहालवाला सचिव, तत्कालीनन गृहमन्त्रीका सुरक्षा सल्लाहकार, भुटानी अधिकारवादी नेता टेकनाथ रिजालसहित १६ …