मण्डलामा 'मानिस हराएको सूचना', तस्वीरहरू

काठमाडौं : नाटक ‘मानिस हराएको सूचना’ को थापागाँउस्थित मण्डला थिएटरमा मञ्चन सुरू भएको छ।झ्याल आर्ट र ब्लु डायमण्ड सोसाइटीको प्रस्तुति रहेको नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटरका रंगकर्मीहरू शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश विमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा र पुकार चापागाईंको अभिनय रहेको छ।अमित गिरीको लेखन तथा गिरी र सन्तोष विष्टको निर्देशनमा नाटक तयार गरिएको हो।हरेक दिन सोमबार बाहेक साँझ

सम्बन्धित सामग्री

मण्डलामा ‘मानिस हराएको सूचना’

लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ । नाटक ‘मानिस हराएको सूचना’ मा यस्ता अने

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

मानिस हराएको सूचना !!!

मिति २०८० असार १६ गते देखी दोलखा चरिकोट घरभई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ बस्ने बर्ष ६८ को मानबहादुर तामाङ घरमा कोही कसैलाई जानकारी नगराई आफुखुशी हिडी हराएको हुँदा कसैले देखेको भए वा फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा आफन्तको फोन न. ९८४९०४००४४ मा जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।   […]