२१ पुस, काठमाडौं । नेपाल ट्रायथलन संघको अध्यक्षमा निलेन्द्रराज श्रेष्ठ पुन: चयन भएका छन् । शनिबार ललितपुरमा सम्पन्न साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा दीपक कोइराला, उपाध्यक्षमा सुमन देवकोटा र धिरजप्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा युवराज सुनुवार, सिर्जना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका […]
काठमाडौं : नाटक ‘मानिस हराएको सूचना’ को थापागाँउस्थित मण्डला थिएटरमा मञ्चन सुरू भएको छ।झ्याल आर्ट र ब्लु डायमण्ड सोसाइटीको प्रस्तुति रहेको नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटरका रंगकर्मीहरू शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश विमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा र पुकार चापागाईंको अभिनय रहेको छ।अमित गिरीको लेखन तथा गिरी र सन्तोष विष्टको निर्देशनमा नाटक तयार गरिएको हो।हरेक दिन सोमबार बाहेक साँझ
पोखरा । निर्वाचन नजिकिँदै गर्दा कास्कीका एक उमेदवारले आफ्ना प्रतिष्पर्धीमाथि गम्भीर आरोप लगाएका छन । कास्की १ (क)मा गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला उमेदवार छन् । उनका प्रतिष्पर्धी एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी हुन् ।
अघिल्लोपटक बाम गठबन्धनबाट प्रतिनिधिसभामा जितेका खगराज र प्रदेशमा जितेका कोइराला अहिले आमनेसामने छन् । एमालेले...
पोखरा बगरमा शुक्रबारदेखि लाउन्जबार र इनडोर स्विमिङपुल संचालनमा आएको छ । राजनीतिमा स्थापित युवा नेताहरु सहित युवा उद्दमी ६ जना युवाहरु मिलेर संचालन ल्याएको स्विमिङ पुल पोखराकै ठूलो इनडोर स्विमिङपुल रहेको बताइएको छ । युवा नेता दीपक कोइराला ,बखान सिङ तमु,सुमन देबकोटा,बलराम सुवेदी,बामदेव सुवेदी र नवीन आचार्यको संयुक्त लगानीरहेको छ। दुई बर्ष अगाडिनै संचालनमा […]
काठमाडौँ । ३० जना उपसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार १५ जना उपसचिवलाई गृह प्रवेश(इन) गराएको छ भने पन्ध्रै जनालाई गृहबाट बाहिर(आउट) गरेको छ । प्रशासन गृह मन्त्रालय उच्च स्रोतका अनुसार गृह मन्त्रालय भित्र्याइएकाहरूमा सूर्य खत्री, शेखर पौडेल, फणीन्द्र दाहाल, अनुज घिमिरे, सुप्रभा खनाल, वासु कोइराला, दीपक कोइराला, रवीन्द्र […]
२०६० सालतिर दोलखाका दीपक कोइराला पत्रकारिता गर्थे। पत्रकारिता नै गर्ने उद्देश्य लिएर रत्नराज्य क्याम्पसमा पत्रकारिता पढे पनि।
तर, उनका बुबा देवीप्रसाद कोइराला अवकाश प्राप्त नेपाली सेनाका प्रमुख सुबेदार। बुबाको सपना छोरालाई पनि फौजी नै बनाउने थियो। त्यसैले बुबाले देखाएको बाटो पच्छ्याउने निर्णय लिए दीपकले। पत्रकारिता छाडे। र, २०५८ सालमा
म्याग्दी : गण्डकी प्रदेशको अर्थ विकास समितिको टोलीले म्याग्दीको पिप्ले, भगवती र दोवाको गुठी जग्गाको समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठीसम्बन्धी समस्या ...
काठमाडौं : महिला उपभोक्ता तथा बालबालिका अधिकार संरक्षण समूहसँग आबद्ध अप्सरा कोइराला, विश्व उपभोक्ता संघका सहसचिव दीपक कोइराला र तराई टेलिभिजनका एक जना पत्रकारद्वारा करिब आठ वर्षअघि इचंगुनारायणस्थित एक मसला उद्योगको मुद्दा मिलाइदिने नाममा सञ्चालकसँग चार लाख रुपैयाँ माग। उजुरीका आधारमा तीनै जना पक्राउ। एक महिनापछि धरौटीमा...
५ मंसिर, कास्की ।कास्की १ को प्रदेश क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका दीपक कोइराला ‘रुपक’ विजयी भएका छन् । उनले कांग्रेसका जीवन परियारलाई ३ हजार ६ सय ४६ मतान्तरले हराउँदै विजय हासिल गरेका हुन् ।
बिजयी कोइरालाले १८ हजार ७ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी …