२०६० सालतिर दोलखाका दीपक कोइराला पत्रकारिता गर्थे। पत्रकारिता नै गर्ने उद्देश्य लिएर रत्नराज्य क्याम्पसमा पत्रकारिता पढे पनि।
तर, उनका बुबा देवीप्रसाद कोइराला अवकाश प्राप्त नेपाली सेनाका प्रमुख सुबेदार। बुबाको सपना छोरालाई पनि फौजी नै बनाउने थियो। त्यसैले बुबाले देखाएको बाटो पच्छ्याउने निर्णय लिए दीपकले। पत्रकारिता छाडे। र, २०५८ सालमा