भन्सारको ‘सेटिङ’मै भित्रिन्छ सामान

करिब २० लाख मूल्य बराबरको ईलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक शनिबार बेलुका साढे ७ बजेतिर भन्सार पास नगराएरै नेपालगन्ज भित्रियो।

सम्बन्धित सामग्री

बिक्री हुन छाडे चोयाका सामान

गलेश्वर : सोमवार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन सामग्री नबिकेपछि चिन्तित भइन्।पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान बोकेर गाउँ फर्किए।म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्न उनीहरु ती सामान बोकेर

सीमापारिबाट सेटिङमै भित्रिन्छन् अवैध सामान

सर्वसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सीमापारिबाट सेटिङमा भने करोडौं मूल्यका सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शी बताउँछन्।...

पटका र इलेक्ट्रिक सामान बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको पटका (आतिसबाजी) र इलेक्ट्रिक सामान प्रहरीले बरामद गरेको छ ।...

ह्वीलचियर प्रयोग गरी सामान बिक्री

काठमाडौँ,११ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, बसपार्कमा ह्वीलचियर प्रयोग गरी सामान बिक्री गर्दै जनआन्दोलनका घाइते ५० वर्षीय तेजबहादुर रावल । उनी एक दशक भन्दाबढी समयदेखि ह्वीलचियरमा सामान बेचेर परिवारको खर्च जोहो गर्दै आएका छन् । तस्बिरः गोकुल जोशी/रासस

तातोपानी नाका खुले पनि दसैँका सामान आयात कठिन

दसैँका लागि चीनबाट सामान खरिद गरेका नेपाली व्यापारी अहिले दुःखित छन् । सामान ढिला आउँदा ‘फेसन र सिजन अफ’ हुन्छ । पार्किङ र क्यारिङ चार्ज बढी लाग्छ । समय बितेपछि सामान बिक्री नहुने...

चीनमै रोकिए दसैंका सामान

दसैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिब

दसैँका सामान तिब्बतमै रोकिए, फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्थामा

काठमाडौँ- दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बतमै रोकिएका छन् । दसैँका लागि लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि […]

पत्ता लाग्यो पारस शाहको सामान चोर्ने व्यक्ति

पूर्वयुवराज पारस शाहको सामान चोरी भएको छ ।  पोखराको लेकसाइडमा रहेको पारस शाहको फ्ल्याटबाट क्यामेरा, आइप्याडलगायतका सामान चोरी भएको हो ।  सो सामान शाहकै कामदार शिव गौतमले लगेको फेला परेको काठमाडौं प्रहरीले जनाएको छ ।  गौतमले सो सामान फिर्ता गरेको प्रहरीको भनाइ छ ।

छुटको सामान खरिद गर्न उपभोक्ताको घुइँचो

सरकारले छुट दिएको सामान खरिद गर्नका लागि उपभोक्ताको घुइँचो हुन थालेको छ । उपभोक्तालाई राहत दिनका लागि सरकारले खाद्यान्न व्यवस्था कम्पनी र साल्ट्र ट्रेडिङ कर्पाेरेसनबाट बिक्री हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । सोहीअनुसार ती दुई कम्पनीले गत शुक्रबारदेखि छुटमा सामान बिक्री सुरु गरेका छन् ।बजार मूल्यभन्दा २० प्रतिशतमा सामान पाइने भएकाले […]