पत्ता लाग्यो पारस शाहको सामान चोर्ने व्यक्ति

पूर्वयुवराज पारस शाहको सामान चोरी भएको छ ।  पोखराको लेकसाइडमा रहेको पारस शाहको फ्ल्याटबाट क्यामेरा, आइप्याडलगायतका सामान चोरी भएको हो ।  सो सामान शाहकै कामदार शिव गौतमले लगेको फेला परेको काठमाडौं प्रहरीले जनाएको छ ।  गौतमले सो सामान फिर्ता गरेको प्रहरीको भनाइ छ । 

सम्बन्धित सामग्री

२४ घण्टापछि डिस्चार्ज भए पूर्वयुवराज पारस

काठमाडौं,१६ भदौ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार साँझ काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले २४ घण्टाको अस्पताल बसाईंपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनलाई भेट्न उनको परिवारका साथै राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीका नेता राजाराम बर्तौला,राप्रपाका नेता तथा कार्यकर्ताहरु […]

दरबार हत्याकाण्ड कसरी भयाे ? पारस शाहकाे बयान

१९ जेठ २०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा सबैभन्दा धेरै प्रश्न उठाइएका पात्र हुन्, तत्कालीन शाहज्यादा पारस शाह ।

कुमारी पूजाका लागि वसन्तपुर पुगे पूर्व युवराज पारस

काठमाडौँ । पूर्व युवराज पारस शाह आज (शनिबार) हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। इन्द्रजात्राको पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्। इन्द्रजात्राको अवसरमा आज (शनिबार) वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। त्यसै क्रममा हनुमानढोका पुगेका पूर्व युवराज शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।

हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

काठमाडौं, साउन २१ । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएका छन्। उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड […]

महाराजगञ्जमा पारस शाह समर्थकद्वारा प्रदर्शन

काठमाडौंको महाराजगञ्जमा  पूर्व युवराज पारस शाहका समर्थकले प्रदर्शन गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाईकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको विषयलाई लिएर उनका समर्थकले प्रदर्शन गरेका हुन् ।पूर्व युवराजलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै युवाहरुले प्रहरीको बिरुद्धमा नाराबाजी गरेका थिए । नारायणगोपाल चोकमा एउटा समूहले प्रदर्शन गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए । ‘प्रदर्शन भएको थियो’ डिएसपी विष्

प्रहरीसँग किन 'इरिटेड' हुन्छन् पूर्व युवराज पारस शाह? (ब्लग)

काठमाडौं : घटना एक वर्षभन्दा अघिको हो। एक जना आफन्तले पोखराबाट फोन गरेर एउटा घटनाको जानकारी दिए। उनलाई यो विषय समाचार बन्न सक्छ भन्ने लागेपछि उनले मलाइ सम्झिएका रहेछन्। त्यतिखेर त्यसलाई प्रमाणित गर्ने केही थप भिडियो थिएन। त्यसैले समाचार चाहिँ बनेन। सन्दर्भ थियो - पूर्व युवराज पारस शाहकै। अहिले फेरि…

हेल्मेटबिनै बाइक लिएर पारस शाह सडकमा निस्के

काठमाडौँ- पूर्वयुवराज पारस शाह शुक्रबार साँझ हेल्मेट नलगाइकनै बाइक लिएर सडकमा निस्केपछि महाराजगञ्जमा ट्राफिक प्रहरीले उनलाई रोकेका छन्। हेल्मेट नलगाई निस्केका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि उनले उल्टै प्रहरीसँग झगडा गरेका थिए। काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहका अनुसार ट्राफिक प्रहरीले केहीबेर रोकेपछि उनलाई छाडेको थियो। प्रहरीका अनुसार पारससँग उनका छोरा हृदयेन्द्रसमेत थिए। उनीहरु निर्मल निवासबाट हेल्मेट […]

पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडाैं : पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ। काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टीको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए। 'प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदै छ, विस्तृत विवरण केहीबेरमा आउनेछ', उनले भने।