चीनमै रोकिए दसैंका सामान

दसैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिब

सम्बन्धित सामग्री

दसैंका सामान तिब्बतमै रोकिए, कुहिन थाल्यो स्याउ

चीन स्वशासित क्षेत्र तिब्बतको विभिन्न सहरमा ८ अगष्टदेखि लगाएको लकडाउन जारी छ। राजधानी ल्हासा सहर, सिँगात्से, मिम्बु र नेपाल–चीन सीमाक्षेत्र केरुङ र खासामा कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनजीवन ठप्प...

चिनियाँ नाकामा रोकिए दसैंका सामान

चीनले गत सातादेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेपछि दसैं र तिहारका लागि आयात गरिएका व्यापारीका अर्बौं मूल्यका सामान केरुङमै रोकिएका छन् । तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको हो । निर्यातमा रोक लगाएपछि व्यापारीका अर्बौं मूल्य बराबरका सामान केरुङमै रोकिएका छन् ।

दसैंका सामान बोकेका १२ सय कन्टेनर नाकामै रोकिए

व्यवसायीले दसैंलाई लक्षित गरेर ल्याएका एक हजार २ सय कन्टेनर सामान नाकामै रोकिएका छन् । समयमा भन्सार पास नहुँदा रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कन्टेनर रोकिएका हुन् ।व्यवसायीले दसैंलाई लक्षित गरेर सामान अर्डर गरेका थिए । भन्सार कार्यालयले कोभिडका कारण कर्मचारी अभाव देखाउँदै १० दिन सामानको भन्सार पास नगर्दा ती सामान नाकामै रोकिएको राष्ट्रिय […]

शनिबारकाे दिन, सरकारी गाडीमा पार्टी कार्यकर्ताकाे दसैंका सामान अाेसारपसार

रामेछाप – स्थानीय निकायमा आफ्नो पार्टीको वर्चस्व भएको बेला नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले राज्यकोषको व्यापक दरुपयोग भएको आवाज सर्वत्र उठिरहेको बेला रामेछापमा पनि सो क्रमले निरन्तरता पाएको छ ।  शनिबार वा सार्वजनिक बिदाको दिन कुनै पनि सरकारी गाडी चलाउन नपाउने निर्णयलाई चुनौती दिँदै जिल्ला समन्वय समिति र...

दसैंका सामान केरुङमै अलपत्र

रसुवागढी नाकामा दसैंका लागि झिकाइएका व्यापारिक सामान अलपत्र परेका छन् । चिनियाँ अधिकारीहरूले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो ।

केरुङ नाकामा दसैंका सामान अलपत्र

काठमाडौं । चिनियाँ अधिकारीहरुले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो ।

दसैंका सामान बोकेका १५ सय कन्टेनर नाकामै - Karobar National Economic Daily

काठमाडौंः दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् ।  भन्सारपास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् ।  दसैंलाई…