दसैँका सामान तिब्बतमै रोकिए, फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्थामा

काठमाडौँ- दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बतमै रोकिएका छन् । दसैँका लागि लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि […]