नेपाल प्रहरीका सइ र हवल्दार घुस मुद्दामा दोषी ठहर

नेपाल प्रहरीका दुई कर्मचारी घुस मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार यस्तो फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा विशेषले यस्तो फैसला...