देव बैङ्कको १८ करोड हिनामिना प्रकरणका आरोपित दोषी ठहर, ३३ जनालाई जरिवानासहित कैद सजाय

काठमाडौँ । उच्च अदालत तुलसीपुरले देव विकास बैङ्कको १८ करोड हिनामिना प्रकरणमा ३३ जनालाई जरिवानासहित कैद फैसला सुनाएको छ । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बिहीबार बैङ्कका कर्मचारी र सञ्चालक समितिका सदस्यलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजायको फैसला सुनाएको हो । बैङ्कको १८ करोड हिनामिना […]