एजेन्सी । अष्ट्रेलियामा बालगृहका एक कर्मचारी ९१ बालिकाको बलात्कार र यौन शोषणमा दोषी ठहर भएका छन् । अष्ट्रेलियाको क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा रहेको बालगृहमा कार्यरत एक पुरुषले बालगृहका बालिकाहरुलाई बलात्कार र यौन शोषण गरेको आरोपमा प्रहरीले सन् २०२२ को अगष्टमा पक्राउ गरेको थियो । ४५ वर्षीय ती पुरुषले बिगत १५ वर्षदेखि ९१ बालिकालाई यौन […]