तेह्रथुम १६ बैशाक जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा खानेपानीका चरम समस्या समाधानका निम्ती करोड बढी लागनीमा जिल्लाको तिन स्थानबाट डिक बोरीङ प्रबिधीबाट खानेपानी आयोजना सुरु भएको छ । खानेपानी समस्याका कारण बर्षेनी सुख्खाग्रस्त क्षेत्रका स्थानीयबासीहरुले भोग्दै आएको समस्यालाई दिर्गकालिन रुपमा समाधान गर्ने उदेश्यका साथ आयोजना सुरु गरीएको छथर गाउँपालिकाका प्रमुख सन्तोष तिगेलाले बताए ।