धुन्चे, रसुवा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवाले प्याथोलोजी ल्याब सेवा तथा निःशुल्क रुपमा नपाइने आयुर्वेद औषधिहरुको सहज उपलब्धताको लागि सःशुल्क आयुर्वेद फार्मेसी सेवा सुरु गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दावा मिङमार तामांगको अध्यक्षता र जिल्ला समन्वय समितिको अध्यक्ष अशोक कुमार घिमिरेको प्रमुख आतिथ्यतामा बिहिबार सो सेवाको समुद्घाटन […]