आयुर्वेद सेवा लिनेको संख्या बढ्दो

रुकुम– रुकुम पश्चिममा आयुर्वेद सेवा लिनेहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा बर्सेनि आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेहरूको सङ्ख्या बढ्दै गएकाले गत आर्थिक वर्षमा साढे १३ हजारले सेवा लिएका थिए । वर्षभरिमा गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक सेवा, योग सेवा र क्षार सूत्र गरी सात हजार ७७ महिला र छ हजार पाँच सय ७७ पुरुष गरी […]

सम्बन्धित सामग्री

आकर्षण बढे पनि उपेक्षामा आयुर्वेद औषधालय

गाउँघरमा बुढापाकाहरु विभिन्न रोगको उपचारमा अझै जडीबुटीकै भर पर्दै आएको अवस्थामा सहरतिर ‘एलोपेथिक’ औषधिकै प्रयोग बढ्दो छ । यद्यपि, नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को प्रकोप सुरु भएपछि भने आयुर्वेदतर्फ मान्छेको आकर्षण बढ्यो । जडीबुटीको भण्डार मानिने कर्णाली प्रदेशले नै आयुर्वेदिक औषधिको प्रयोग तथा प्रवर्द्धनमा जोड नदिएपछि अन्य प्रदेश र संघ सरकारले स्वाभाविक रुपमा यसलाई उपेक्षा गरेका छन् ।कोरोना महामारीपछि आयुर्वेद स्वास्थ्य संस्थाहरुमा सेवा लिनेको संख्या दिनानुदिन बढ्दै गएको आयुर्व

महाकाली आयुर्वेद औषधालयमा बिरामीको चाप बढ्यो

कञ्चनपुर : महाकाली आयुर्वेद औषधालय भीमदत्तनगरमा उपचारका लागि पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको छ। कोरोना भाइरस महामारीका बेला औषधालयको बहिरङ्ग (ओपिडी) सेवा लिनेको संख्या बढेको हो। चालु आर्थिक वर्ष शुरू भएयता हालसम्म औषधालयको ओपिडीमा सेवा लिनेको संख्या एक हजार नाघेको छ। आर्थिक वर्ष २०७६/७७ मा सात हज...