कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा बन्द

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ।

सम्बन्धित सामग्री

आफ्नै कार्यालय भवन निर्माण गरिदिन आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको माग

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको हुँदा भवन निर्माणको माग गरेको छ।...

आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारीद्वारा विरोध प्रदर्शन

सिमकोट – आयुर्वेद स्वास्थ्य केन्द्र हुम्ला शाखाका कर्मचारीले कार्यालय समयमा कार्यालय हाताभित्र विरोध प्रदर्शनी गरेका छन्। कर्णाली प्रदेश सरकारले केन्द्रलाई मर्जर गर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप कर्मचारीले विरोध प्रदर्शनी गरेका हुन्। केन्द्र प्रमुख कृष्णचन्द्र जोसीले केही दिनअगाडि मात्र कर्णाली प्रदेश सरकारले दश वटै जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सेवा केन्द्रसँग मर्जर गर्ने निर्णय गरेकोमा त्यसको […]

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

काठमाडौँ,२५ साउन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । उक्त केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिए । उनका […]

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । उक्त केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा.रामप्रवोध मण्डलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा झण्डै ६५ हजार मानिसले उपचार लिएका छन् ।स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्।

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो।...

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। मंगलबार देखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो। केन्द्रको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले उद्घाटन गरिन्।...

आयुर्वेद स्वास्थ्य केन्द्र पाँच महिनादेखि प्रमुखविहीन

जुम्ला– जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा स्वास्थ्य सेवा प्रवाह तथा प्रशासनिक काम प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस ६ गतेदेखि विना कागजात सरुवा भएको भन्दै जाजरकोट गएसंँगै हालसम्म अर्को कार्यालय प्रमुख नआउँदा दैनिक स्वास्थ्य सेवा ठप्प भएका हो ।पाँच महिनासम्म कार्यालय प्रमुखविहीन भएपछि हालसम्म कार्यालयको वित्तीय खर्च […]

आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटद्वारा भिडियो एक्स–रे सेवा सुरु

मान्म, २६ मङ्सिर: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय […]