पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन्। गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको रामपुरका हरिकला ढकाल बताउछिन्।

सम्बन्धित सामग्री

मुगु आयुर्वेद केन्द्रमा अकुपन्चर सेवा सुरु

मुगुमा पहिलोपटक अकुपन्चर पद्धतिबाट उपचार सेवा सुरु गरिएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले धन्नन्तरी तथा राष्ट्रिय आरोग्य दिवसको अवसर पारी गत शनिबारदेखि अकुपन्चर सेवा सुरु गरेको हो। कर्णाली प्रदेश आयुर्वेद अस्पताल...

काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै

काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ। जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

काभ्रेमा आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

काभ्रेपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।

आयुर्वेद सेवा लिनेको संख्या बढ्दो

रुकुम– रुकुम पश्चिममा आयुर्वेद सेवा लिनेहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा बर्सेनि आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेहरूको सङ्ख्या बढ्दै गएकाले गत आर्थिक वर्षमा साढे १३ हजारले सेवा लिएका थिए । वर्षभरिमा गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक सेवा, योग सेवा र क्षार सूत्र गरी सात हजार ७७ महिला र छ हजार पाँच सय ७७ पुरुष गरी […]

बिशेषज्ञसहित गाउँमै आयुर्वेद सेवा

प्रकाश डोटेल, स्याङ्जा, ११ असार । अर्जुनचौपारी गाउँपालिका ३ रापाकोटका ७९ बर्षिय गंगाधर काफ्ले बिशेषज्ञ सहितको आयुर्वेद सेवा गाउँमै पाएपछि खुसी भए । सामान्य उपचारको लागि जिल्ला सदरमुकाम पुतलीबजार र छिमेकी सहर पोखरा जानुपर्ने बाध्यतामा रहेका काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञ सहितको सेवा पाएपछि खुशी भएका हुन् । सामान्य उपचारको लागि धेरै रुपैयाँ खर्चमा दिनै बिताएर […]

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो।...

मातातीर्थ आयुर्वेद औषधालय आफ्नै भवनमा , पञ्चकर्म सहितको आयुर्वेद सेवा दिने

चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।भवनको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रशोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगर

एकै ठाउँबाट कृषि, पशु र आयुर्वेद सेवा

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकाले एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा दिन थालेको छ । स्थानीयवासीलाई सहज सेवा प्रवाह गर्ने गरी पालिकाले एक भवनबाट सेवा दिन सुरु गरिएको हो ।  यहाँको वडा नं २ र ३ लाई पायक पर्ने गरी कृषि, पशु तथा आयुर्वेदको एकीकृत सेवा शुभारम्भ गरिएको छ । विभिन्न ठाउँमा कार्यालय धाउँदा नगारिकले सास्ती खेप्नुपर्ने भएको हुँदा त्यसलाई दृष्टिगत गर्दै एकै ठाउँबाट सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो ।  उहाँ भन्नुहुन्छ, ‘गाउँपालिकाले कर्मच...

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा बन्द

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ।

आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटद्वारा भिडियो एक्स–रे सेवा सुरु

मान्म, २६ मङ्सिर: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय […]