आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटद्वारा भिडियो एक्स–रे सेवा सुरु

मान्म, २६ मङ्सिर: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय […]